Schedule 2
(नियम ३ को उपनियम (३) सँग सम्बन्धित)
रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ताको प्रमाणपत्र
प्रमाणपत्र संख्या :–
प्रतिलिपि अधिकार नियमावली,२०६१ बमोजिम तपाईको नाममा देहायको विवरण भएको
रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गरी तपाईलाई यो प्रमाणपत्र प्रदान गरिएकोछ ।
१. रचयिता, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण धनीको नामः
२. ठेगाना :
३. नागरिकता :
४. जन्म मिति :
५. रचना भएः–
(क)नाम र पृष्ठः
(ख)भाषाः
(ग)रचना पूरा भएको मिति :
(घ)रचना पहिले प्रकाशन भएको देश र मिति :
(ङ) प्रकाशन संख्याः
(च)अन्य कुरा :
६. ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण भए सो सम्बन्धी विवरणः
७. अन्य विवरण :
(क)…….
(ख)…….
(ग) …….
(घ) …….
प्रमाणपत्र दिने अधिकारीको
सही :
नामः
कार्यालयको छाप पद : रजिष्ट्रार
मिति :